मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगुका बिरामी ३० हजार नाघे,३९ जनाको मृत्यु



काठमाडौं, १५ असोज । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो ।

हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो ।

दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ ।

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ४८ बजे