नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गरेका छन्।
भिडियो सन्देश जारि गर्दै उनले काठमाडौं क्षेत्र नम्बर ५ का मतदातासामु यस्तो संकल्प सार्बजनिक गरेका हुन्।
भिडियो सन्देशमा उनले भनेका छन्, ‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवस्यक छ। पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो। यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ। म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु।’

उनले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।
भिडियो सन्देशमा उनले उदै उनले थप भनेका छन्, ‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवस्यक छ। पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो। यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ। म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु।’
उनले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।
आफूलाई प्राप्त भएको अवसर खेल नफाल्ने प्रतिबद्धता जनाछन्। ‘परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ। मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन। राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ।
भिडियो सन्देशमा उनले थप भनेका छन्, आजको पुस्ता फास्ट एण्ड फर्वाड छ,ऊ हरेक काम चाँडो होस्, स्पीडमा होस्, अनावस्यक झन्झट बेर्होनु नपरोस भन्ने चाहन्छ। हामी जस्ता राजनीतिक दलले अब भाषण मात्र होइन, देखिने, सुनिने र बुझिने गरी परीणाम मुखी काम गर्न जरुरी छ। त्यसैले, युवा साथीहरु हामी तपाईंले खोजेको स्पीडमा काम गर्न तपाईंको साथ सहयोग र योजना चाहन्छौं।