मध्य इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी



सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।

प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् । साथै उद्धारकार्य जारी रहेको पनि उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक ७, २०७९ सोमबार  ५ : ०० बजे