मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरी–२ बाट प्रतिनिधिसभामा एमालेका भीम आचार्य निर्वाचित



सुनसरी–२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् उनले ३२ हजार ८ मत ल्याएर जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।

अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ । सुनसरी–३ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो १८ हजार १९१ मतसहित विजयी भए । कांग्रेसका राजीव कोइरालाले १७ हजार ६३६ मत मात्रै पाए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : १९ बजे