रामेछापमा कांग्रेसका कान्छाराम १६ हजार ३६९ मतान्तरले विजयी



आइतबार, मंसिर ११, रामेछाप ।रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) भारी मतान्तरले विजयी

काठमाडौं । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।

तामाङले ४७ हजार ९८ मत ल्याए ।

उनका प्रतिपस्पर्धी एमालेका कैलाश ढुंगेलले ३० हजार ७२९ मत ल्याए ।

प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार  ७ : ४० बजे