बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
उनले १ हजार २६९ मतले अग्रता कायम राखेका हुन्।
पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।
एमालेका कर्णबहादुर थापाले ४ हजार १३० मत ल्याएका छन्।
मंसिर १६, २०७९ शुक्रबार
बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
उनले १ हजार २६९ मतले अग्रता कायम राखेका हुन्।
पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।
एमालेका कर्णबहादुर थापाले ४ हजार १३० मत ल्याएका छन्।
प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ८ : ३९ बजे