स्याङ्जा–२ मा कांग्रेसका धनराजको अग्रता कायमै, पद्मा अर्याल भन्दा दुई हजार ३१५ मतले अगाडि



१६ मंसिर २०७९, काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

गुरुङ एमालेकी उमेदवार पद्मा अर्याल भन्दा दुई हजार ३१५ मतले अगाडि छन् ।

गुरुङले १६ हजार ५३८ मत ल्याएका छन् भने एमालेकी अर्यालले १४ हजार २२३ मत ल्याएकी छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार  ७ : ०८ बजे