बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका बद्री पाण्डे निर्वाचित



काठमाडौं । बाजुराबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् ।

उनी ३१ हजार ७८६ मत ल्याएर निर्वाचित भएका हुन् ।

मतगणणाको सुरुवातदेखिनै पाण्डेले अग्रता लिएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) कर्ण थापाले २६ हजार ३४९ मत ल्याए ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार  १० : १० बजे