दोलखामा पुन : माओवादी केन्द्रका कार्कीको अग्रता



काठमाडौं, १८ मंसिर । दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुन : गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार  ५ : ५८ बजे