सिंहदरवारमा कांग्रेस संसदीय दलको नेता चयनको रौनक (फोटो फिचर)



कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारका मंगलबार देखिएको भिडभाड ।

संसदीय दलको नेता चयनका लागि पार्टीले आज मनोनयन दर्ताको लागि मिति तोकेको थियो ।

यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू ।

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार  ६ : १४ बजे