नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
संसद् बैठकको तयारी स्वरूप छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बसेको हो।
प्रतिपक्षमा रहेर आफ्नो भूमिकालााई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ।










