नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।
बैठक आज बिहान ९: ३० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु हुनेछ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने एक नेताले जानकारी दिए।
बैठकमा राष्ट्रपति निर्बाचनका बारेमा पनि छलफल हुने उनले बताए ।










