मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारबाट बाहिरिने रास्वपाको तयारी निर्णय लिन केन्द्रीय समिति बैठक बस्दै



राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । रास्वपाले सत्ता गठबन्धनमा भएको सहमतिबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल अघि नबढेको भन्दै अब सरकारमा नरहने निर्णय लिन लागेको हो ।

सरकारमा नरहने निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ।

केन्द्रीय कमिटी बैठकमा पार्टी सरकारमा रहने वा नहरनेबारे निर्णायक छलफल गर्न लामिछानेले बैठक बोलाउने तयारी गरेका हुन्।

लामिछाने दिनहुँ आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेरै गुहार मागरिहँदा पनि प्रचण्डले नटेरेपछि उनको पार्टी सरकारमा रहने वा नरहनेबारे छलफल गर्न बैठक बोलाउन लागेका हुन्।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ३ : ०० बजे