एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु



काठमाडौं, २१ माघ । काठमाडौं, २१ माघ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु भएको छ ।

आज देखी जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन । उक्त दस्तावेजमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन ।

प्रकाशित मिति : माघ २१, २०७९ शनिबार  १ : २४ बजे