माओवादी पदाधिकारी बैठक आज बस्दै, राष्ट्रपतिका विषयमा टुंगो लगउने



काठमाडौं, फागुन ८ । सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार  ९ : ३५ बजे