काठमाडौं ।बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ।
आ–आफ्नो दलमा छलफल गरेर पुनः बस्ने गरी बैठक सकिएको कांग्रेस महामन्त्री गगन थापाले बैठकपछि सञ्चारकर्मीहरूलाइ जानकारि दिए ।
थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए।
फाल्गुन १२, २०७९ शुक्रबार
काठमाडौं ।बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ।
आ–आफ्नो दलमा छलफल गरेर पुनः बस्ने गरी बैठक सकिएको कांग्रेस महामन्त्री गगन थापाले बैठकपछि सञ्चारकर्मीहरूलाइ जानकारि दिए ।
थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए।
प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार १ : ११ बजे