मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीबारलाइ सर्‍यो



१३ चैत, काठमाडौं । मंगलबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबारका लागि सरेको छ ।

बैठक चैत १६ गते बिहीबार ११ बजे बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : २४ बजे