काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
उनले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।










