प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथि छलफल (लाइभ)



सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहेको छ ।

गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधि सभा बैठकमा छलफल जारी रहेको हो ।

प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार  १२ : २२ बजे