जेठ १५,काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आज सङ्घीय संसद्मा बजेट पेस गर्दै छन् ।
आर्थिक वर्ष २०८०(०८१ को बजेट उनले सङ्घीय संसद्मा पेस गर्न लागेका हुन् ।
आज अपराह्न ४ बजे अर्थमन्त्री डा। महतले सङ्घीय संसद्को दुवै सदन ९प्रतिनिधिसभा र राष्ट्रिय सभा० को संयुक्त बैठकमा आज बजे प्रस्तुत गर्नेछन्।
अर्थमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।










