मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन्।

दाहाल ४ दिने भारत भ्रमणका लागि अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री दाहालसँगै केही मन्त्रीहरू, मन्त्रालयका सचिवहरूलगायतको टोली भारत प्रस्थान गरेको हो।

भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तिहरूलाई भेट्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  १ : ४० बजे