मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय विदेश राज्यमन्त्रीले गरिन् स्वागत



१७ जेठ काठमाडौं । चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् ।

बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनी जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ४ : ५४ बजे