मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको राष्ट्रिय सभा बैठक स्थगित



२३ जेठ, काठमाडौं । आजका लागि लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही बोल्ने कार्यसुचि थियो ।

अध्यक्ष तिमिल्सनाले आज बसने भनिएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ११ : १२ बजे