प्रतिनिधि सभा बैठक (live)



जेठ २४,काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार  ११ : ५१ बजे