एमाले सांसद विरोधमा उत्रिएपछि प्रतिनिधिसभा बैठक स्थगित्



काठमाडौँ, ५ असार । सहरी विकास मन्त्रालयले वार्षिक बजेट पुस्तिकामा कोसी प्रदेशको ठाउँमा प्रदेश १ राखेको भन्दै प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरू विरोधमा उत्रिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित् गरेका हुन्।

यस्तै, केही दिन अगाडि पर्यटन मन्त्रालयले पनि यस्तै गर्दा एमाले सांसदले विरोध जनाएपछि सभामुखले उक्त मन्त्रालयको छलफल कार्यसूचीबाटै हटाएका थिए।

प्रकाशित मिति : असार ५, २०८० मंगलबार  १ : ५५ बजे