गठबन्धनको बैठकमा प्रधानमन्त्रीको राजिनामा मागबारे छलफल



काठमाडौं, २१ असार । सत्तारुढ गठबन्धनको बैठक जारी छ । 

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा उक्त बैठक जारी रहेको हो । 

प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिब्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अबरोध गर्दै राजिनामा माग गरेको भोलीपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो । 

प्रतिपक्षी दलसँग कसरी अगाडी बढेर संसद सुचारु गर्ने ? भन्ने बिषयमा बैठकमा छलफल भईरहेको जनाईएको छ । 

प्रकाशित मिति : असार २१, २०८० बिहीबार  १० : २८ बजे