प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो



काठमाडौ,  २४ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ । २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : असार २४, २०८० आईतबार  ११ : २१ बजे