काठमाडौं, २६ असार । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।
असार २६, २०८० मंगलबार

प्रकाशित मिति : असार २६, २०८० मंगलबार ५ : ४० बजे