काठमाडौं , २९ साउन । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले सुशासनको बाटोमा गम्भीरतापूर्वक उभिनुको विकल्प नभएको बताएकी छिन् । आज मन्त्रालयमा भएको स्वागत तथा विदाई कार्यक्रममा उनले निवर्तमान मन्त्रीले गरेका कतिपय राम्रो कामलाई निरन्तरता दिदैँ सुशासन कायम गर्न गम्भीरतापूर्वक उभिने बताइन् ।
श्रावण २९, २०८० सोमबार
72
Shares











