आजको प्रतिनिधि सभाको बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् । उनले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिइरहेका हुन् । प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार ११ : ३३ बजे