४८ जना एसपीको एकैपटक सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार देशका विभिन्न स्थानमा कार्यरत ४८ जना एसपीको सरुवा गरेको जानकारी गराएको छ ।

यस्तो रहेको छ सरुवा हुने एसपीको सूची

प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार  ९ : ११ बजे