तस्बिरमा हेर्नुहोस असनमा दसैँको किनमेल



काठमाडौं । दसैँसुरु भएसँगै बजारमा भिडभाड बढेको छ ।

दसैँलक्षित किनमेलका लागि असनमा भिडभाड बढेको छ ।

हेर्नुहोस तस्बिरहरु

प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार  २ : १७ बजे