मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका यादवले लिए मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रीको शपथ,कांग्रेसका मन्त्री बर्खास्त



काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

सोमबार उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : १३ बजे