मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम-२ मा सुहाङलाई ३ हजार ५९ मतको अग्रता



काठमाडौँ । इलाम(२ मा एमालेले ३ हजारभन्दा बढी मतको अग्रता बनाएको छ।

एमालेका सुहाङ नेम्वाङले १०००३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मत मात्र पाएका छन्। उनीहरूबीचको मतान्तर ३ हजार ५९ छ।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन्। उनले ५ हजार ५९१ मत पाएका छन्।

रास्वपा उम्मेदवार मिलन लिम्बूले १ हजार ४४३ मत पाएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ५२ बजे