झरीले निथ्रुक्क काठमाडौं (फोटो फिचर)



काठमाडौ । काठमाडौ उपत्यकालगायत देशैभरि बिहानैदेखि लगातार बर्षा भैरहेको छ।

आज र भोलि देशैभरी बर्षा हुने भएकोले सतर्कता अपनाउन मौसम बिभागले अनुरोध गरेको छ ।

झरिले काठमाडौको जनजिबन अस्तब्यस्त बनाएको छ ।

तस्वीरहरु

प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार  १० : ४८ बजे