सुनको मूल्य स्थीर, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं, । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  १ : ५० बजे