काठमाडौँ । स्थानिया बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको सूनचादी ब्यावसाय महासंगले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो ।
चाँदीको मूल्य भने घटेको छ ।आज बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको महासंगले जनाएको छ ।











