प्रतिनिधिसभा बैठक सूरु



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सूरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा सूरु भएको हो ।

बैठकमा सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राखने ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस हूदैं।

प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार  १ : ४१ बजे