तोलामा ५०० रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार सुन प्रतितोला ५०० रुपैयाँ बढेर एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैं चाँदी ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार  ११ : ०० बजे