सूनको मूल्य बढ्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौँ । स्थानिया बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । आज, छापावला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १९१५ रुपैयाँ कारोबार भइरहेको महासंद्यले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार  ११ : ४४ बजे