सोह्र श्राद्धको पहिलो दिन पशुपतिनाथको दृश्य (तस्विरहरु)



काठमाडौं । सोह्र श्राद्ध बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ ।

बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो ।

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : २० बजे