काठमाडौं । दसैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार सुरू भएको छ ।
चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले समेत चंगा उडाउने र एकआपसमा रमाइलो गरेर मनाउने गर्दछन् ।












आश्विन ९, २०८१ बुधबार
काठमाडौं । दसैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार सुरू भएको छ ।
चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले समेत चंगा उडाउने र एकआपसमा रमाइलो गरेर मनाउने गर्दछन् ।
प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार १० : ४७ बजे