सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवदेन बुझाएको छ ।

आज सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो ।

प्रकाशित मिति : पुस १, २०८१ सोमबार  २ : ३४ बजे