सिंहदरबार वरिपरिका निर्माणाधीन सरकारी संरचना (तस्बिरहरु)



काठमाडौं ।सिंहदरबार वरिपरि नयाँ सरकारी संरचनाहरु निर्माणाधीन छन् ।

सिंहदरबारनेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो।

यो काठमाडौँको मध्य भागमा अवस्थित छ।

सिंहदरबारमा नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।

प्रकाशित मिति : पुस ४, २०८१ बिहिबार  १० : ३२ बजे