काठमाडौं ।सिंहदरबार वरिपरि नयाँ सरकारी संरचनाहरु निर्माणाधीन छन् ।
सिंहदरबारनेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो।
यो काठमाडौँको मध्य भागमा अवस्थित छ।
सिंहदरबारमा नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।























