कामठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्ने तयारी छ ।
बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।
पुस ५, २०८१ शुक्रबार

प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार २ : १० बजे