मन्त्रिपरिषदको बैठक सुरु



कामठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्ने तयारी छ ।

बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार  २ : १० बजे