अनावश्यक र अव्यवस्थित तारहरूले कुरुप बन्दै पाटनका सम्पदाहरू (तस्बिरहरु)



काठमाडौं । पोलमा राखिएका अव्यवस्थित र असुरक्षित तारको समस्या काठमाडौं उपत्यकाका लागि नयाँ समस्या होइन ।

यो तउपत्यकाले लामो समयदेखि झेल्दै आएको निकै पुरानो र सँधैको हो।

विद्युतका पोलमा छोडिएका अनावश्यक र अव्यवस्थित तारले मुलुकको राजधानीलाई कुरुप बनाएको त छँदैछ, यसकै कारण नागरिकले पटक–पटक दुर्घटनाको सामनासमेत गर्नुपरेको छ।

प्रकाशित मिति : पुस ८, २०८१ सोमबार  ११ : १५ बजे