काठमाडौं उपत्यकामा भएका १३ वटा प्रमुख नदि तथा नालाहरु मध्यको एक हो धोबिखोला । ढल निर्माणको काम समेत सकिएकोयो खोलामा अहिलेसम्म खोला ढलमुक्त हुन सकेको छैन । प्रकाशित मिति : पुस ११, २०८१ बिहिबार १० : २४ बजे