धोबिखोलामा मिसिँदै गरेको ढल (तस्बिरहरु)



काठमाडौं उपत्यकामा भएका १३ वटा प्रमुख नदि तथा नालाहरु मध्यको एक हो धोबिखोला ।

ढल निर्माणको काम समेत सकिएकोयो खोलामा अहिलेसम्म खोला ढलमुक्त हुन सकेको छैन ।

प्रकाशित मिति : पुस ११, २०८१ बिहिबार  १० : २४ बजे